हवाई क्षेत्रका विख्यात व्यवसायी आङछिरिङ शेर्पाको हवाई दुर्घटनामै निधन !


प्रकाशित मिति : फाल्गुन १५, २०७५ बुधबार

केहि दशक अघिसम्म नेपालमा भरपर्दो हवाई सेवा थिएन । हवाई सेवा भनेकै तत्कालिन  नेपाल बायु सेवा निगमले धानेको थियो । मानिसहरुमा पनि हवाई सेवाको उपभोग गर्ने बानी थिएन ।

ठुलै लगानीमा आएका कस्मीक र नेकोन जस्ता निजि एयरलाइन्सहरु सफल हुन सकेनन् । त्यस्तो अवस्थामा पनि हवाई सेवा व्यवसायमा हात हालेर आङछिरिङ शेर्पाले यति एयरलाइन्स सञ्चालनमा ल्याए ।

बुद्ध एयरसंगको प्रतिस्पधात्मक बजारमा पनि यति कमजोर देखिएन । नेपालको सुगम र दुर्घम क्षेत्रमा समान रुपले सेवा दिँदै आएको यति एयरलाइन्सले पछि भगिनी संस्थाको रुपमा तारा एयरलाइन्स समेत खुल्यो ।

सर्वधारणलाई हवाई सेवाको पहुँचसम्म पु-याउन यति एयरलाइन्सको महत्वपूर्ण देनछ । स्वदेशमा मात्र नभई अन्तराष्ट्रिय उडानमा समेत आंशिक उपस्थिती देखाएको यति एयरलाइन्सका कुशल व्यवस्थापक आङछिरिङ शेर्पाको हेलिकप्टर दुर्घटनामानै निधन हुन पुग्यो । कस्तो दुखद विडम्बना हवाई सेवाका विख्यात व्यवसायीको हवाई दुर्घटनामा नै निधन हुन पुग्यो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पर्यटनमन्त्री रविन्द्र अधिकारीसगैं हवाई क्षेत्रको विकास र विस्तार गर्न खटिरहेकै अवस्थामा शेर्पाको निधन हुन पुगेको हो । उनको निधनसगैं मुलुकले हवाई सेवा क्षेत्रका कुशल र महत्वपूर्ण योगदान पु-याएको व्यक्ति गुमाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com