गुल्मीका डोरविक्रम श्रीसलाई इन्ट्याग्रीटी आइडल


प्रकाशित मिति : पुस २२, २०७३ शुक्रबार

सक्षम, इमान्दार र कर्तब्यनिष्ठ राष्ट्रसेवक कर्मचारीलाई सम्मान गर्न एकाउन्ट्याविलिटी ल्याबले हरेक बर्ष प्रदान गर्ने इन्ट्याग्रीटी आइडल २०१६ को उपाधी गुल्मीका डोर विक्रम श्रीसले प्राप्त गरेका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमका विच इन्ट्याग्रीटी आइडल २०१६ को घोषण गरिएको थियो ।

विजेता श्रीस शिद्धबाबा उ.मा.वि. तम्घास ९, गुल्मिका प्रधानाध्यापक हुन् । कार्यक्रमको मुख्य अतिथी नेपाल सरकारका मुख्य सचिव सोमलाल सुवेदीलेले नकारात्मकताको बिचमा सकारात्मक अभ्यासको थालनि गरेकोमा आयोजक संस्था एकाउन्टबिलिटी ल्याबको अभ्यासको प्रशंसा गरे ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com