कमलपोखरीको आगन स्वीट्समा बम फेला
प्रकाशित मिति : फाल्गुन १०, २०७५ शुक्रबार

काठमाडौँको कमलपोखरीस्थित लोहोत्से चोकमा रहेको आगन स्वीट्सभित्र बम फेला परेको छ ।
पसलको टेबलमाथि खरानी कलरको ब्यागमा प्रेसर कुकर बम फेला परेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा नेपाली सेनाको टोली पुगेर बम डिस्पोज गरेको छ ।