चर्चित लोकप्रिय गायिका टीका पुन यस्तो अवस्थामा …
प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहिबार
चर्चित लोक तथा दोहोरी गायिका टीका पुनको अहिले काठमाडौं स्थित नर्विक अस्पतालमा पेटको सफल अप्रेसन भएको छ ।
सुर्खेत बाट २०६२ सालमा गायिका बन्छु भनेर ३ महिनाको नानि लिएर काठमाडौं अाएकी पुन: संघर्ष गर्दै दोहोरी साझमा लगातार ३ बर्ष सम्म काम गरेर ,काम गरेको ठाउँबाट आएको पारिश्रमिकलाई जम्मा गर्दैं आफैंले गीत लेखेर आफ्नै एल्बम बाट गायिका बनेकी टीका पुन एक समयको सर्वाधिक लोकप्रिय गायिका बन्न सफल भइन् । अहिलेसम्म पनि सबैको मन मुटुमा बस्न सफल गायिका टीका पुन अचानक नर्विक अस्पतालमा अप्रेसन गरेर आराम गरिरहेकी छिन् ।
लोकप्रिय गायिका टीका पुनलाई सिघ्र स्वास्थ्य लाभको कामना
