ललितपुरको भैँसेपाटीमा आगलागी - KHASOKHAS

ललितपुरको भैँसेपाटीमा आगलागी

ललितपुरको भैँसेपाटीमा आगलागी भएको छ ।

 

भैँसेपाटीमा रहेको एक केमिकल फ्याक्ट्रीमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।
सोमबार दिउँसो सुरु भएको आगलागीलाई नियन्त्रणमा लिन काठमाडौं र ललितपुर महानगरपालिकासहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकल त्यहाँ पुगेको छ ।

घटनाका विस्तृत आउन बाँकि रहेको छ ।

सोमवार, माघ २८, २०७५ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री

WP Facebook Auto Publish Powered By : XYZScripts.com