ललितपुरको भैँसेपाटीमा आगलागी


प्रकाशित मिति : माघ २८, २०७५ सोमबार

ललितपुरको भैँसेपाटीमा आगलागी भएको छ ।

 

भैँसेपाटीमा रहेको एक केमिकल फ्याक्ट्रीमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।
सोमबार दिउँसो सुरु भएको आगलागीलाई नियन्त्रणमा लिन काठमाडौं र ललितपुर महानगरपालिकासहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकल त्यहाँ पुगेको छ ।

घटनाका विस्तृत आउन बाँकि रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com