रोमियो एण्ड मुनाको गीत “स्यान्डविच मी” सार्वजनिक (भिडिओ)
प्रकाशित मिति : माघ २८, २०७५ सोमबार
नेपाली चलचित्र रोमियो एण्ड मुनाको गित सार्बजनिक गरिएको छ। भी मोसन पिक्चर्स र केयस प्रोडक्सन को प्रस्तुती र नरेश कुमार केसी को चलचित्र रोमियो एण्ड मुना सामाजिक प्रेम कथा मा आधारित चलचित्र रहेकोछ।

सार्बजनिक गरिएको गित “स्यान्डविच मी” मा चलचित्र का नायक भिनय श्रेष्ठ लाई फिचर्ड गरिएको छ। गित धेरै नै राम्रो बनेको छ। उक्त गित लाई अर्ल युआरेल एज्गार ले गाएका छन। उक्त गित मा सङित गौरभ डगओनकर को रहेकोछ। यस गित को रचना अर्ल युआरेल एज्गार ले आफै गरेका छन।
चलचित्र मा कलाकार हरुको कुरा गर्दा यस मा विनय श्रेष्ठ, विनय श्रेष्ठ, प्रज्ववल सुजल गिरी, सुश्मा कार्की, सुरक्षा पन्त र अन्य थुप्रै कलाकार हरुको अभिनय रहेको छ।






