धुर्मुस–सुन्तुली संगै अन्य नेपाली कलाकारहरुले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागी मलेशिया तताए


प्रकाशित मिति : २६ माघ २०७५, शनिबार

सिटी एक्सप्रेस धुर्मुस–सुन्तुली साँझ–२०७५

केही दिन अघी मात्र धुर्मुस–सुन्तुली फाउन्डेसन द्वारा चितवन मा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिने कुरा को घोषणा गरे लग्गतै अहिले सम्पुर्ण नेपाल नेपाली का मन मा तरग जस्तै फैलिएकोछ। सायद यती ठुलो योजना को घोषणा अहिले सम्म नेपाल को ईतीहाश मा नभएर पनी होला त्यो पनी खास गरेर खेल्कुद को क्षेत्र र उन्नती का लागी। धुर्मुस–सुन्तुली फाउन्डेसन का सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ उक्त घोषणा को केही दिन मा नै एेउटा सान्स्क्रितिक कार्यक्रम का लागी मलेशिया पुगेका छन।

उक्त सान्स्क्रितिक कार्यक्रम मलेशिया मा रहेका नेपाली दाजु भाई हरुका लागी मनोरन्जन का साथै निर्माण हुन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला का लागि सहयोग जुटाउन आग्रह समेत गर्न का लागी आयोजना गरिएको हो। उक्त कार्यक्रम मा धुर्मुस–सुन्तुली सङै नेपाल का दिग्गज कलाकार हरु, गायक बद्री पंगेनी, चर्चित आधुनिक गायिका मेलिना राई र चर्चित लोक गायिका सम्झना भण्डारी ले पनी सबै लाई भरपुर मनोरन्जन गर्नु भएको थियो।

जानकारी का अनुशार उक्त कार्यक्रम मा गायक बद्री पंगेनी, चर्चित आधुनिक गायिका मेलिना राई र चर्चित लोक गायिका सम्झना भण्डारी ले राम्रा र सदाबाहार गित गाएर दर्शक हरु को भरपुर मनोरन्जन गरु भयो भने उही धुर्मुस–सुन्तुली ले आफ्नो हास्य कला ले सबै लाई गद गद बनाए र सोही अवसर मा धुर्मुस–सुन्तुली ले स्टेज मा नै क्रिकेट खेलेर सबै लाई हसाउनु हसाए।

उक्त कार्यक्रम लाई ‘सिटी एक्सप्रेस धुर्मुस–सुन्तुली साँझ–२०७५ नाम दियिएको थियो र कार्यक्रम मलेशिया को तिन वोत सहर मा भएको थियो जस्मा क्वालालम्पुरमा पहिलो शो फेब्रुरुअरी ५ मा डेवान मारियमेनको सिटी सेन्टर र फेब्रुरुअरी ६ मा पेनाङ एसटी एन्नी चर्चमा भएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त कार्यक्रम मा दर्शक हरुको सहयोग र उत्साह देखेर धुर्मुस–सुन्तुली ले आफु हरु धेरै सकारातमक रहेको र मलेशिया का नेपाली दाजु भाई हरु बाट भरपुर सहयोग मिल्ने कुरा को आशा गरेका छन। हाम्रो हार्दिक शुभकामना।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com