प्रधानसेनापति थापा र बेलायती सेनाका मेजर जेनरलबीच शिष्टाचार भेट


प्रकाशित मिति : २३ माघ २०७५, बुधबार

प्रधानसेनापति पूर्णचन्द्र थापासँग बेलायती सेनाका मेजर जेनरल डङ्कान क्याप्सले आज अपराह्न जङ्गी अड्डामा शिष्टाचार भेट गर्नुभयो ।

त्यसअवसरमा उहाँहरुबीच द्विपक्षीय हित र पारस्परिक चासोका विविध विषयमा विचारविमर्श भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com