फिल्म रिलिज नहुँदै ‘नायक’ पार्टी प्रवेश


प्रकाशित मिति : माघ १९, २०७५ शनिबार

फिल्म शुभ लभ का नायक हरिहर अधिकारी विवेकशील साझा पार्टी प्रवेश गरेका छन् । युवा ज्योतिष समेत रहेका अधिकारीले शनिबार विवेकशील साझामा औपचारिक पार्टी सदस्यता लिएका हुन् ।

हरिहरलाई विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टी कार्यालयमै पार्टी सदस्यतादिएका थिए । संयोजक मिश्रले स्थापित व्यक्तित्वहरुको पार्टीप्रतिको सकारात्मक धारणा र,साथ समर्थनले उर्जा थपिएको बताए । पार्टीका गण्डकी संयोजक महेश भण्डारीले युवाहरुका आइडल, ज्योतिष क्षेत्रका हस्ती पार्टीमा प्रवेश हुनु अत्यन्त खुशीको कुरा भएको उल्लेख गरे ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com