शिकागोमा चिसोमा अलपत्र ७० होमलेस होटलमा, बिल तिर्नेले राखे नाम गोप्य


प्रकाशित मिति : माघ १७, २०७५ बिहीबार

अमेरिकाको शिकागोमा चिसोका कारण अलपत्र भएका ७० जना होमलेसलाई एकजना दानी व्यक्तिले होटलमा लगेर शरण दिएका छन् । होमलेसहरुलाई होटलमा राखेर चिसोबाट बचाउने उक्त व्यक्तिले आफ्नो परिचय भने गोप्य राखेका छन् ।

आगलागीका कारण शिकागोको होमलेस क्याम्पस खाली गराउनुपर्ने अवस्था आएपछि त्यहाँ रहेकाहरु चिसोमा अलपत्र परेका थिए । स्थानीय हरुले प्रदान गरेको ग्यास सिलिण्डरबाट ताप लिइरहेका होमलेसहरु बुधबार दिउसो एउटा सिलिण्डरमा बिष्फोट भएपछि अलपत्र परेका थिए ।

त्यसपछि उनीहरुलाई एकजना दाताले होटलमा लगेर राखेका थिए । होटलको बिल पनि उनै महान हृदय भएका दाताले तिरेका थिए । तर प्रचारमा आउन नचाहेकाले ती महान् दाता को हुन् भन्नेबारे जानकारी प्राप्त भएको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com