नयाँ बानेश्वरमा अज्ञात समूहद्वारा सरकारी गाडीमा आगजनी


प्रकाशित मिति : पुस १५, २०७३ शुक्रबार

काठमाडाैँकाे नयाँ बानेश्वरमा सरकारी गाडीमा एक अज्ञात मूहले आगजनी गरेको छ । बानेश्वरको अल्फाबिटा अगाडि शुक्रबार दिउँसो बा २ झ १३९२ नम्बरको सरकारी गाडीमा आगजनी भएको हो ।  

प्रहरीले घटनास्थलमा पुगेको र कसले आगो लगायो भन्ने अनुसन्धान भइरहेको बताइएको छ । बा २ झ १०५५ नम्बरको अर्को एउटा सरकारी गाडीमा तोडफोड भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com