११८ यात्रु बाेकेकाे लिबियाको विमान अपहरणमा
प्रकाशित मिति : पुस ८, २०७३ शुक्रबार
एजेन्सी/ लिबियाकाे एक विमान अपहरणमा परेकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । लिबियासेबाट त्रिपोलीका लागि उडेको विमान माल्टामा अवतरण गरिएको स्थानीय सञ्चार माध्यले जनाएका छन् ।
अपहरणमा परेकाे अफ्रिकिया एयरलाइन्सको विमानमा ११८ यात्रु सवार थिए । टाइम्समा अफ माल्टाका अनुसार दुई जना अपहरणकारीले विमानलाई पड्काउने धम्की दिएका छन् । माल्टाका प्रधानमन्त्री जोसेप मुस्काटले ट्वीट गर्दै सम्भावित हाइज्याकको जानकारी दिएका छन् ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]






