Follow @khasokhasmag

११८ यात्रु बाेकेकाे लिबियाको विमान अपहरणमा


प्रकाशित मिति : पुस ८, २०७३ शुक्रबार

एजेन्सी/ लिबियाकाे एक विमान  अपहरणमा परेकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । लिबियासेबाट त्रिपोलीका लागि उडेको विमान  माल्टामा अवतरण गरिएको स्थानीय सञ्चार माध्यले जनाएका छन्  ।

अपहरणमा परेकाे अफ्रिकिया एयरलाइन्सको विमानमा ११८ यात्रु सवार थिए । टाइम्समा अफ माल्टाका अनुसार दुई जना अपहरणकारीले विमानलाई पड्काउने धम्की दिएका छन् । माल्टाका प्रधानमन्त्री जोसेप मुस्काटले ट्वीट गर्दै सम्भावित हाइज्याकको जानकारी दिएका छन् ।

 

 

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com