नुवाकोटकी ब्लड क्यान्सर पिडित बालिकालाई सहयोगको याचना,सके सहयोग नसके सेयर गरेर सहयोग गरौँ


प्रकाशित मिति : मंसिर १८, २०७५ मंगलबार

ब्लड क्यान्सर भएर राजधानीको कान्ति बाल अस्पतालमा उपचाररत बालिकाको उपचारको लागि परिवारले सहयोगको याचना गरेका छन् ।नुवाकोटको किस्पाङ गाउपालिका वडा नम्बर २ फिकुरी घर भएकी ७ वर्षिय आसीमा तामाङलाई ब्लड क्यान्सर देखिएपछि विगत ६ महिना देखि बिभिन्न अस्पतालमा नियमित उपचार भइरहेको छ ।

पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण बालिकाको उपचार खर्च जुटाउन नसकेर बुवा सुर्यबहादुरले आर्थिक सहयोग गर्न आग्रह गरेका छन ।बुवा सुर्यबहादुर तामाङका अनुसार आसीमा तामाङलाई उपचार गर्न करीब ३० लाख नगद खर्च लाग्ने चिकित्सकले बताएका छन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com