काठमाण्डौंमा भेटिए साग बेच्दै गरेको विदेशी, पारस देखि गृहमन्त्री अनि राष्ट्रपतिबारे गरे यस्तो खुलासा


प्रकाशित मिति : मंसिर १५, २०७५ शनिबार

नेपाल आफैंमा सुन्दर अनि सम्भावानाले भरिपूर्ण भए पनि यहाँका युवाहरु विशेदिन अझै बाध्य छन् । स्वदेशमै भने जस्तो राजगारी पाउन नसक्दा बर्षेनी लाखौं युवा शक्तिहरु विदेशिरहेका छन् । जसको कारण अस्थिर राजनितिक अवस्था र विकाशिल देश । त्यसो त नेपालीहरु परदेशमा पसिना बगाउन थालेको धेरै बर्षा भईसक्यो । तर नेपालमा पसिना बगाउँदै गरेका विदेशीहरु पनि यहाँ कम छैन । त्यसको गतिलो उदारण हो चार्ली बाबा ।

काभ्रेको पनौतीबाट करिब आधी घण्टा यात्रा गरेपछि भूमेडाँडा नजिकै एउटा सानो थुम्को छ । जहाँ विगत १० १२ बर्ष देखि आयरल्यान्डका नागरिक चार्ली बाबा बस्दै आएका छन् । उनी चार्लीबाट बाबा चाँहि नेपाल आए पछि बनेका हुन् ।

सुरुमा गाईपालनबाट कृषिमा हात हालेका चार्ली अहिले भने तरकारी खेती गर्छन् । साथै देश विदेशमा पाइने विभिन्न जातका फलफुलका बोटविरुवाहरु पनि बेच्ने गर्छन् । उनी हरेका शनिबार काठमाण्डौमा आफै तरकारी ल्याउँछन् र स्वयम बेच्ने पनि गर्छन् । चार्ली बाबा तरकारी र बोटविरुवाबाट हुने आम्दानीबाट सन्तुष्ट पनि छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com