वैदेशिक रोजगारीका लागि मलेसिया गएका लक्ष्मण महतो झुण्डिएको अवस्थामा भेटिएका छन् । जोहरबारुमा रहेको एलएफ फर्निचर कम्पनीमा काम गर्ने लक्ष्मण कोठामा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।
लक्ष्मणले आत्महत्या गरेकाे नभई हत्या उहाँकाे हत्या गरिएको सँगै काम गर्ने साथीहरुको भनाई छ । यस विषयमा प्रहरीको रिपोर्ट भने आइनसकेको परिवारले बताएको छ ।
सप्तरीको विष्णुपुर गाउँपालिका–५ कटिका २२ वर्षिय लक्ष्मणको शव नेपाल ल्याइदिन परिवारले सरकार तथा सम्बन्धित निकायसँग अनुरोध गरेको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।