चर्को विरोधपछि काठमाडौँमा हट्यो जोर बिजोर प्रणाली


प्रकाशित मिति : मंसिर १४, २०७५ शुक्रबार

काठमाडौंमा शुक्रबारदेखि सोमबारसम्म शुरू हुने एसिया प्रशान्त शिखर सम्मेलनका कारण लागू गरिएको जोर बिजोर प्रणाली हटाइएको छ ।

चौतर्फी विरोधपछि सरकारले जोर विजोर प्रणाली बिहान साढे ११ बजेदेखि लागू हुनेगरी हटाएको हो ।

यसअघि महानगरीय ट्राफिक प्रहरी महाशाखाले १३ र १५ गते बिजोर र १४ र १६ गते जोर नम्बर भएका सवारी साधन चलाउन पाइने व्यवस्था गरेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com