रजहर जेसीजले गरेको स्वास्थ्य शिविरबाट लिए २ सय जनाले लाभ


प्रकाशित मिति : मंसिर २, २०७५ आईतबार

नवलपरासीको रजहर जेसीजले आफनो साताव्यापी कार्यक्रम सपन्न गरेको छ ।

जेसीजले साताव्यापी कार्यक्रम अन्तरगत पहिलो दिन लेडिज स्लो स्कुटी रेस , दोस्रो दिन सरसफाइ , तेस्रो दिन उद्घोषण तालिम चौथो दिन वृद्धवृद्धालाई न्यानो कपडा बितरण , पाचौं दिन ट्राफिक नियम सचेतना ,छैठौं दिन मैत्रीपूर्ण फुटबल प्रतियोगिता र सातौं दिन निशुल्क स्वास्थ्य शिविर गरेको छ ।

रजहर जेसीजले गरेको साताव्यापी कार्यक्रमको अन्तिम दिन शनिबार निःशुल्क स्वास्थ्य शिविर गरेको छ । शिविरबाट २ सयभन्दा बढीले स्वास्थ्य उपचार प्ँँएको रजहर जेसीजका अध्यक्ष चित्रधव्ज जिसिले जानकारी दिनुभयो । स्वास्थ्य शिविर कार्यक्रमको प्रमुख आथितीमा रजहर सामुदायिक प्राकृतिक चिकित्सालयका व्यवस्थापक हरि सापकोटाल गर्नु भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्वास्थ्य शिविरमा नशा रोग ,मानसिसक स्वास्थ्य, जनरल चेकअप हाडजोर्नी रोग सम्बन्धि स्वास्थ्य सेवाका साथै निशुल्क औषधीको समेत बितरण गरिएको थियो ।

शिविरमा कलेज अफ मेडिकल साईन्सेसका न्युरोसर्जन डाक्टर जो एम दास, फिजीसियन डाक्टर मनोज मिश्र, फिजीसियन डाक्टर ज्योतीप्रकाश शाह, एच ए राकेश बस्नेत,स्टाफ नर्स रश्मि सापकोटाले स्वास्थ्य सेवा दिनुभएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com