तीन हप्तापछि डाक्टरलाई देखाउँदा जीवनकै ठूलो झड्का लाग्यो


प्रकाशित मिति : कार्तिक २५, २०७५ आईतबार

बेलायतमा एक जना महिला लामो समयदेखि छातीमा चिलाउने रोगबाट पीडित थिइन्। जे गर्दा पनि छाती चिलाइरहेपछि उनले वाशिङ पाउडरको एलर्जीका कारण यस्तो भएको होला भन्ने ठानिन्। त्यसबाहेक अन्य कुनैपनि कारण हुन नसक्ने उनले ठम्याइन्। तर, जे गर्दा पनि चिलाउने रोग कम नभएपछि उनी डाक्टरकहाँ गइन्।

 

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डाक्टरले सबै कुरा चेकअप गर्दा के थाहा भयो भने उनी एग्रेसिभ इन्फ्लेमेट्री ब्रेस्ट क्यान्सर भएको रहेछ। जुन क्यान्सर तेस्रो स्टेजसम्म पुगिसकेको रहेछ। यो खबर ती महिलाको जीवनमा सबैभन्दा ठूलो झड्का थियो।

 

 

मुस्किलले ५प्रतिशत ब्रेस्ट क्यान्सरमात्रै इन्फ्लेमेटरी हुन्छ, जसमा बेस्टमा रहेका ग्रन्थी ब्लक हुन्छ र त्यसबाट अतिरिक्त मात्रा रहेका फ्लूड निस्किन बन्द हुन्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com