महिला हिंसा विरुद्ध : रातो सारी र कालो ब्लाउज


प्रकाशित मिति : कार्तिक १९, २०७५ सोमबार

– दीपक परियार

‘रातो’ परिवर्तन को प्रतीक हो । ‘कालो’ विरोध को संकेत हो। संसारभरका महिलाहरू ले महिला माथी हुने सबैखाले उत्पीड़न र विभेदका विरुद्ध फरक, फरक शैलीमा आवाज बुलन्द गर्दै आएका छन। त्यसै सन्दर्भमा न्यूजर्सी राज्यको जर्सी सिटी शहर मा पनि अमेरिकन, साउथ एशियन महिलाहरूले रातो सारी र कालो ब्लाउज लगाएर यस पटक यौन हिंसा र सबै खाले विभेदका विरुद्ध आवाज उठाए ।

Care point health, बाट संचालित बोलो बहन ( speak sister ) द्वारा आयोजित कार्यक्रम मा अमेरिकन राजनीतिज्ञ, कूट्िनतीज्ञ, मानवअधिकारवादी, साहित्यकार, पत्रकार , कलाकार , सामाजिक कार्यकर्ता , उधोगी व्यापारी , युवा तथा विद्यार्थीहरु को बाक्लो उपस्थिति थियो।

सबै वक़्ताहरूले एक स्वरमा सामाजिक न्याय र समानताका लागी , महिला माथी हुने हरेक प्रकारका शोषण दमनका विरुद्ध आवाज उठाए

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बोलो बहन का कार्यक्रम संयोजक डा. विष्णुमाया परियार ले पहिला आफ्नो घर बाट नारी प्रति सम्मान गर्न अपील गर्दै , घर बाट नै महिला माथी हुने हिंसा रोकिए । एऊटा ठुलो परिवर्तन हुने बताईन । यो रातो सारी कार्यक्रम पनि संघर्ष को रूप भएको भन्दै समाज मा रहेको कुरुतिलाई हटाऊँन पुरुषहरू को साथ सहयोग आवश्यक छ। आउनूहोस यो महान अभियानमा सहभागी बनौं । उनले आग्रह गरिन !!

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com