Follow @khasokhasmag

रातो पुलमा भेटियो नक्कली नोट बनाउने कारखाना


प्रकाशित मिति : कार्तिक ४, २०७५ आईतबार

काठमाडौंको रातो पुलमा नक्कली नोट बनाउने कारखाना भेटिएको छ । राति ललितपुरको मच्छेगाँउबाट नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेपछि नक्कली नोट बनाउने कारखाना भेटिएको हो ।

उनीहरुलाई शनिबार राति ललितपुरको मच्छेगाँउबाट नक्कली नोटसहित प्रक्राउ गरेपछि कारखाना भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनीहरुको साथबाट नक्कली नोट छाप्ने मेसिन,समेत बरामद भएको बताइएको छ । स्रोतका अनुसार अभियुक्तको कोठाबाट प्रहरीले ३ लाख ७० हजार रुपैयाँको तयारी अवस्थामा रहेको नक्कली नोट पनि बरामद गरेको छ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com