Follow @khasokhasmag

डोनाल्ड ट्रम्प वर्ष व्यक्ति घोषित


प्रकाशित मिति : मंसिर २२, २०७३ बुधबार

टाइम म्यागेजिनले डोनाल्ड ट्रम्पलाई वर्षव्यक्ति घोषित गरेको छ।

थुप्रैको अनुमानलाई उल्ट्याउँदै यस वर्ष अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा विजयी बनेका ट्रम्प वर्ष व्यक्ति घोषित भएका हुन्।

टाइम म्यागेजिनले हरेक वर्ष सबैभन्दा प्रभावशाली व्यक्तिहरुमध्येबाट वर्षव्यक्ति घोषणा गर्ने गर्छ।

यद्यपि टाइम म्यागेजिनको अनलाइन मतदानमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबैभन्दा बढी मत प्राप्त गरेका थिए।

trump-mid

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com