डोनाल्ड ट्रम्प वर्ष व्यक्ति घोषित
प्रकाशित मिति : मंसिर २२, २०७३ बुधबार
टाइम म्यागेजिनले डोनाल्ड ट्रम्पलाई वर्षव्यक्ति घोषित गरेको छ।
थुप्रैको अनुमानलाई उल्ट्याउँदै यस वर्ष अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा विजयी बनेका ट्रम्प वर्ष व्यक्ति घोषित भएका हुन्।
टाइम म्यागेजिनले हरेक वर्ष सबैभन्दा प्रभावशाली व्यक्तिहरुमध्येबाट वर्षव्यक्ति घोषणा गर्ने गर्छ।
यद्यपि टाइम म्यागेजिनको अनलाइन मतदानमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबैभन्दा बढी मत प्राप्त गरेका थिए।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]







