चलचित्र ‘नालापानी’ को दमदार टिजर रिलिज (भिडियो)
प्रकाशित मिति : आश्विन १३, २०७५ शनिबार
नालापानी कथा त हामी सबैलाई अवगत नै छ । सानै देखि सुन्दै र पढ्दै आएको कथा हो नालापानी । धेरै अघि देखि सुन्दै र पढ्दै आएको कथा अब ठुलो पर्दामा देख्न पाइने भएको छ ।
नालापानी कथामा आधारित फिल्म ‘नालापानी’ को अफिसियल टिजर आज बिहिबार युट्युब मार्फत सार्बजनिक भएको छ । रिमेस अधिकारीको निर्देशनमा बन्न लागेको यस फिल्ममा अर्जुन जंग शाही, शन्तोष पन्त, पुजना प्रधान, देशभक्त खनाल, मनोज शाक्य लगायत अन्य कलाकारको मुख्य भूमिका रहेको छ ।