८ मिनेटको दृश्य खिच्न ५४ करोड भारु खर्च


प्रकाशित मिति : आश्विन १३, २०७५ शनिबार

चिरंजीवीले आफ्नो चलचित्र ‘सये रा नरसिम्हा रेड्डीु’ मा आवश्यक एक सीन का लागि ५४ करोड भारतीय रुपैयाँ खर्च गर्नुपरेको छ । यो सीन मात्र ८ मिनेटको छ । यो चलचित्रलाई चिरंजीवीका छोरा रामचरण तेजा प्रोड्यूस गरिरहेका छन् ।

सुपरस्टार चिरंजीवी यो समय सुरेंद्र रेड्डीको निर्देशनमा पीरियड ड्रामा चलचित्र ‘सये रा नरसिम्हा रेड्डी’ को शूटिंग गरिरहेका छन् । यो चलचित्रको बजेट २ सय करोड़ रुपैयाँ रहेको छ । त्यसमध्ये ५४ करोड रुपैयाँ एउटै सीनका लागि खर्च भएको छ ।

रामचरणले एक अन्तवार्तामा आफ्नो चलचित्र सफल बनाउनका लागि आफूले खर्चको लोभ नगर्ने बताएका छन् । यो समय वार सीन को शूटिंग चलिरहेको छ । यो सीन चलिचित्रको क्लाइमैक्समा देखाइने बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com