विदेश लाग्यौ समृद्धि को सपना बोकी, तर सपना कति साकार गरयौ आफ्नै श्नास रोकी” भावपूर्ण श्रद्धाञ्जली


प्रकाशित मिति : आश्विन ६, २०७५ शनिबार

इलाम जिल्ला सिद्धिथुम्का 9 (हालको माइ नगरपालिका वडा न 6 निवासी) स्वर्गीय बलबहादुर कुलुङ्ग लगायत अन्य 6 जना नेपाली श्रमिकहरुको बिषादीयुक्त मदिरा सेवनबाट मृत्यु भएको जानकारी आएको छ भने बिषादीयुक्त मदिराको सेवन गर्नै अन्य धेरैजनाको काजाङ्ग र संगाईबुलो हस्पिटल मा उपचार हुँदै आएको कुरा दुतावास मलेसिया को विज्ञप्ति मा उल्लेख हुन आएको छ।

मृतक सबैजनामा हार्दिक श्रद्धाञ्जली उपचारका क्रममा रहनु भएका सबैजनाको शिध्र स्वास्थ्य लाभको कामना गर्दछु।

मृतकका सपरिवारजनहरुमा हार्दिक समवेदना

मलेसियामा कार्यरत सबै मदिरापान गर्नु हुने महानुभाव हरुमा सादार अनुरोध:-सकभर मदिरापान नगरौ, मदिरापान गर्नु नै पर्ने भए थोरै पिउनुहोस तर ब्राण्डेड पिउनुहोस।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तपाईको परिवारले तपाई सकुसल स्वदेश फर्किएको देख्न चाहान्छन। हरेक श्रमिक दाजुभाई दिदीबहिनी हरु सकुसल रहन सकोस हाम्रो कामना

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com