सबैलाई हसाउने काउली बुढीको रुवाबासी, टुङीयो नेपाल आइडलको यात्रा हेर्नुहोस् भिडियो
प्रकाशित मिति : भाद्र २३, २०७५ शनिबार
काउली बुढी नेपाल आइडल को थेयटर राउन्डबाटै आउट भएकी छन ।
यस पटक नेपाल आइडलले काउली बुढीलाई निकै प्राथमिकता दियो। काउली बुढी पहिले पनि चर्चित थिइन्। अहिले नेपाल आइडलले झन थप चर्चित बनाएको थियो ।
नेपाल आइडलमा उनको इन्ट्री जोडदार रह्यो। जसलाई धेरै दर्शकले उनको अभिनय, प्रस्तुती र कलालाई मात्र मन पराएनन्।
उनको गलालाई पनि त्यति नै मन पराए। काउली बुढीको इन्ट्री मै सबैको नजर पर्यो। जसको कारण उनी एक मात्र भाईरल प्रतिस्पर्धी बन्न सफल भएकी थिइन तर आजबाट उनको नेपाल अाइडलको यात्राा टुङीएको छ ।
थप जानकारी भिडियोमा…