पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल न्युयोर्क आउने, आगामी आइतबार अन्तरकृया


प्रकाशित मिति : भाद्र ११, २०७५ सोमबार

पूर्व प्रधानमन्त्री एवं नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल न्युयोर्क आउनुहुने भएको छ । आगामी आइतबार न्युयोर्कमा नेपालसँग अन्तरकृया कार्यक्रम आयोजना गरिएको छ ।

दिउसो ४ बजे न्युयोर्कको ज्याक्सनहाइटमा रहेको शेर्पा किदुगको हलमा हुने अन्तरकृया कार्यक्रम प्रवासी नेपाली मञ्चले आयोजना गर्न लागेको हो । नेपालको समसामयिक राजनीतिबारे गरिने अन्तरकृया कार्यक्रममा उपस्थीतिका लागि प्रवासी नेपाली मञ्चका महासचिव राधाकृष्ण देउजाले सबैलाई अनुरोध गर्नुभएको छ ।

तीनदिने अमेरिकाभ्रमणमा आउन लाग्नुभएका पूर्वप्रधानमन्त्री नेपालले न्युयोर्क आउनुअगाडि शिकागोमा हुने एन्मा, नासा र एनएनएको संयुक्त सम्मेलनमा भाग लिनुहुनेछ । त्यसलगत्तै उहाँ न्युयोर्क आउनुहुने कार्यक्रम रहेको छ । अगस्त ३१ देखि शिकागोमा हुने नेपाली नेशनल कन्भेन्सनमा उहाँले प्रमुख अतिथिका रुपमा सहभागी हुने कार्यक्रम रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com