एकै महिनामा २३ बलात्कार : छोरी जोगाउन हरेक दिन चुनौती


प्रकाशित मिति : श्रावण २३, २०७५ बुधबार

एकै महिनामा २३ बलात्कार भएको खबर आजको नयाँ पत्रिकाले मुख्य समाचार बनाएर छापेको छ ।

गत ११ साउनमा भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्त साथीको घरबाट फर्कंदै गर्दा बलात्कारको सिकार मात्र भइनन्, ज्यानसमेत गुमाइन् ।

उनको शव भासीखोलाछेउको उखुबारीमा फेला पर्‍यो । बलात्कार र हत्यामा संलग्नलाई अहिलेसम्म प्रहरीले खोज्न सकेको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com