Follow @khasokhasmag

खसोखास प्रबन्ध सम्पादकमा अनिल


प्रकाशित मिति : श्रावण १५, २०७३ शनिबार

 

खसोखास साप्ताहिकको प्रबन्ध सम्पादकको जिम्मेवारी अनिल अधिकारीले लिनुभएको छ । यसअगाडि खसोखास साप्ताहिकमा प्रबन्ध सम्पादकको पद खाली रहदै आएको थियो ।

न्युयोर्क निवासी अधिकारी पोखरामा अन्नपूर्ण एफएमको डेक्स एडिटर हुनुहुन्थ्यो ।
साथै उहाँले पोखराबाट पकाशित युनाइटेड दैनिकको सम्पादक र पोखरा हटलाइन दैनिकको कायकककारी सम्पादक भएर समेत काम गरिसक्नुभएको छ ।

उहाँले पोखराबाटै राजधानी दैनिक, सौर्य दैनिक, नेपाल वान टेलिभिजन, हिमाली आवाज , आर्थिक साप्ताहिक लगायतका संचारमाध्यममा समेत काम गर्नुभएको थियो भने उहाँसँग बिभिन्न अनलाइनमा समेत काम गरेको अनुभव छ ।

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com