कर्मचारी नेता सधैं आकर्षक अड्डामा !


प्रकाशित मिति : श्रावण ४, २०७५ शुक्रबार

कर्मचारीको हकका नाममा खोलिएका टे«ड युनियनका कर्मचारी नेताहरु पहुँच र प्रभावको भरमा सधैँ कमाउ अड्डामा पदस्थापन हुने गरेका छन् ।

दलसँग निकट टे«ड युनियन र आधिकारिक टे«ड युनियनमा आबद्ध अधिकांश पादधिकारी लामो समयदेखि आकर्षक कार्यालयमा कार्यरत छन् ।

अर्थ मन्त्रालय, गृह मन्त्रालय, वैदेशिक रोजगार विभाग, मालपोत कार्यालय, सडक विभाव, यातायात व्यवस्था जस्ता कार्यालयमा टे«ड युनियनका नेताहरुले सरुवा मिलाउने गरेका छन् ।

ती कार्यालयलाई निजामति कर्मचारी आकर्षक भन्सार भन्छन् । यस्ता कार्यलयमा सरुवा हुन दलका नेता मन्त्रीसम्मको पहुँच र प्रभाव चाहिन्छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com