केसीको अनशनस्थलमा झडप : प्रहरीको गोली लागेर एक प्रहरी घाइते, पत्रकारको क्यामेरा तोडफोड


प्रकाशित मिति : श्रावण ३, २०७५ बिहीबार

प्रा. डा. गोविन्द केसी अनशनरत खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गोली चल्दा एक प्रहरी घाइते भएको छ । प्रहरीको टोली र विद्यार्थी तथा केसीका समर्थकबीच झडपका क्रममा प्रहरीको गोली लागेर प्रहरी नै घाइते भएको हो ।

डा. केसीलाई जर्बजस्ती काठमाडौं लैजाने निर्णयअनुसार अनसनस्थलमा प्रहरी हस्तक्षेप भएपछि झडप भएको हो । झडपमा दर्जनौं घाइते भएका छन्।स्थानीय पत्रकार एलपी देबकोटाको क्यामेरा तोडफोड गरी प्रहरीले कुटपिट गरेको छ।

प्रहरीले अस्पताल क्षेत्रमा दर्जनाैं राउन्ड अश्रुग्यास प्रहार गरेकाे छ। विद्यार्थीले प्रतिष्ठानको गेटबाट प्रहरी प्रवेश गर्न नदिन सांग्लो बनाएर बसिरहेका थिए। प्रहरीले सांग्लो तोडेर भित्र प्रवेश गरेको हो।

प्रतिष्ठान परिसरमा विद्यार्थी, महिलादेखि अन्य सर्वसाधरणको पनि बाक्लो उपस्थिति छ । अर्कातिर सुरक्षाकर्मी पनि सयौँको संख्यामा परिचालित गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com