नेपाली चेलीलाई इजरायल प्रहरीले समात्यो के हो त रहस्य? भिडियो सहित


प्रकाशित मिति : असार २१, २०७५ बिहीबार

इजरायली प्रहरीको खोजीमा रहेकी नेपाली चेली बिमा कुमारी पक्राउ

तेलअविव – इजरायलमा केयरगिभरमा कार्यरत नेपाली चेली बिमा कमारीलाई आज बिहान प्रहरीले पछिल्लो पटक काम गरी गरेको घर मालिकको घर नतानियाबाट पक्राउ गरेको छ |

बिमा कुमारीले १२ बर्षको बच्चालाई दुर्व्यवहार गरेको भनि पहिला काम गरेको घर मालिकले प्रहरी समक्ष रिपोर्ट गरेपछि केहिदिन अघि उनीलाई इजरायली प्रहरीले खोजि गरिरहेको र सहयोग गर्न इजरायली नागरिकहरुलाई सार्वजनिक अपिल गरेको थियो |

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

करिब ६ महिना अघिको घर मालिक संग सामान्य भानभनको कारण बिमा कुमारीले काम छाडेर हिडेकी बताएकी छिन् | समाचारहरुमा आए जसरी उनीले बच्चालाई दुर्व्यवहार नगरेको , ६ महिना पछि प्रहरीले अचानक आफुलाई खोजि गरेर पिडा दिन खोजेकोमा दु:ख लागेको र गल्ति गरेको भए यति लामो समय सम्म किन खोजी गरिएन बिमा कुमारीले भनेको ,उनको नजिकको साथीले तामाङअनलाइनलाई जानकारी दिएको छ |

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com