Follow @khasokhasmag

नेपाली चेलीलाई इजरायल प्रहरीले समात्यो के हो त रहस्य? भिडियो सहित


प्रकाशित मिति : असार २१, २०७५ बिहीबार

इजरायली प्रहरीको खोजीमा रहेकी नेपाली चेली बिमा कुमारी पक्राउ

तेलअविव – इजरायलमा केयरगिभरमा कार्यरत नेपाली चेली बिमा कमारीलाई आज बिहान प्रहरीले पछिल्लो पटक काम गरी गरेको घर मालिकको घर नतानियाबाट पक्राउ गरेको छ |

बिमा कुमारीले १२ बर्षको बच्चालाई दुर्व्यवहार गरेको भनि पहिला काम गरेको घर मालिकले प्रहरी समक्ष रिपोर्ट गरेपछि केहिदिन अघि उनीलाई इजरायली प्रहरीले खोजि गरिरहेको र सहयोग गर्न इजरायली नागरिकहरुलाई सार्वजनिक अपिल गरेको थियो |

करिब ६ महिना अघिको घर मालिक संग सामान्य भानभनको कारण बिमा कुमारीले काम छाडेर हिडेकी बताएकी छिन् | समाचारहरुमा आए जसरी उनीले बच्चालाई दुर्व्यवहार नगरेको , ६ महिना पछि प्रहरीले अचानक आफुलाई खोजि गरेर पिडा दिन खोजेकोमा दु:ख लागेको र गल्ति गरेको भए यति लामो समय सम्म किन खोजी गरिएन बिमा कुमारीले भनेको ,उनको नजिकको साथीले तामाङअनलाइनलाई जानकारी दिएको छ |

   दर्ता नम्बर: २८२९

नमस्ते मिडिया

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com