विश्वकप : रसिया भर्सेस स्पेन र क्रोएसिया भर्सेस डेनमाकको भिड्न्त पौने ८ बजे


प्रकाशित मिति : असार १७, २०७५ आईतबार

रुसमा जारी विश्वकपमा आज पनि दुई खेल हुँदैछन् । प्रिक्वाटरफाइनल खेलमा आयोजक राष्ट्र रुस विश्व विजेता स्पेनको प्रतिस्पर्धा गर्दैछ भने क्रोएसिया र डेनमार्कबीचको खेल पनि हेर्न लायक हुनेछन् ।

रसिया भर्सेस स्पेन

लुजनिकि स्टेडियममा नेपाली समय अनुसार पौने ८ बजे सुरु हुने खेलमा स्पेन टोलीको मुख्य नजर भनेको आयोजक टोली रसिया विरुद्ध जित निकाल्दै क्वाटरफाईनलमा प्रवेश गर्नु हुनेछ ।

समुहको सुरुवाती दुई खेलमा पोर्चुगल विरुद्ध सुपर स्टार मेसीको क्रिष्टियानो रोनाल्डोको कप्तानीमा रहेको टोलीले समुहको दोस्रो खेलमा ईरान विरुद्ध एक गोलको जित निकाले पनि समुहको अन्तिम खेलमा मोरोक्को विरुद्ध २–२ को बराबरी गर्दै समुह वीको विजेता बनी नकआउट चरणको यात्रा तय गरेको थियो । तर स्पेनलाई समुह विजेता पनि नकआउटको यात्रा तय गर्न सजिलो भने पक्कै भएन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उपाधि दावेदारी मध्येको एक स्पेनले विश्वकपको प्रिक्वाटरफाईनलमा आयोजक रसियालाई जित्नको निम्ती उ सित डिएको कोस्टा जस्ता खेलाडिहरु पनि छन् । तर विगद लामो समय देखि अन्तराष्ट्रिय फुटबलमा राम्रो गर्न नसकिरहेको टोली रुसले भने जारी विश्वकपमा केहि सम्मान जनक खेल नै प्रर्दशन गरको छ भलई समुहको अन्तिम खेमला उरुग्वेसग फराकिलो हार बेहोर्‍यो।

रुसले सूरुका दुई खेलमा साउदि अरविया र ईजिप्टलाई हराएको थियो । समग्र रुपमा रुसले जारी विश्वकपमा उल्देखनिय प्रदर्शन नै गरीरहेका छन् ।

क्रोएसिया भर्सेस डेनमाक

त्यस्तै आइृतबार नै हुने अर्को खेल हो, क्रोएसिया भर्सेस डेनमार्क । क्रौएसिया समुह डिको विजेता बन्दै १६ को यात्रा तय गर्दा डेनमार्क समुह सिको उपविजेता बनेको हो ।

समुहको सवै खेलमा जित हात पारेको क्रोएसियाका जारी सिजनमा निकै फर्ममा रहदा आईतबारको खेलमा क्रोएसिया डेनमार्क विरुद्ध पनि शत प्रतिशतको जितको खोजिमा हुनेछ । क्रौएसियाको टिममा लुका मोड्रिक, ईभान राकिटिकजस्ता खेलाडि छन् । डेनमार्क भने डिफेन्स र लाईनलमा गरीएको गल्तीलाई सच्याउदै क्रोएसिया विरुद्ध जित निकाल्ने पक्षमा देखिन्छ ।

उता क्रोएसिया भने जारी विश्वकपमो निकै राम्रो खेल प्रदर्शन गरीरहेको टिम हो जो प्राविधिक रुपमा सबल रहेको र उपाधि दावेदारीको निम्ती बलियो रहेको पुष्टि गरीसकेको छ । क्वाटरफाइनल प्रवेशका लागी आईतबार पौने १२ बजे निज्नी नोध्गोरोड स्टेडियममा भिड्नेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com