Follow @khasokhasmag

हतियार सहित नियन्त्रणमा


प्रकाशित मिति : असार १४, २०७५ बिहीबार

एक थान पेस्तोल, एक थान म्याग्जिन र त्यसमा लाग्ने चार थान गोली सहित पक्राउ परेका जाजरकोट भेरी नगर पालिका वडा नं ३ स्यालाका ३२ वर्षीय तिलक सुनार ।

निज सुनारलाई प्रहरील नियन्त्रणमा लिइ अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

   दर्ता नम्बर: २८२९

नमस्ते मिडिया

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com