कुबेतमा फेरि अर्को चेली रुदै …नेपाल फर्किन खोज्दा साउले दिएन रे ( भिडियो )


प्रकाशित मिति : असार १, २०७५ शुक्रबार

कुबेत बाट रुदै यक जना दिदि उहाँ को घर सर्लाही भन्नु भएको छ र उहाँ म सग imo मा भेट भएको थिए र उहलाई घरमा काम पनि बिहान 8 बजे देखी रातिको 4 बजे सम्म गर्नु प्रदो रहेछ र घरमा केहि छेन आराम गर्न पनि नपाई दो रहेछ र मलाई उहाले सबै कुरा भन्नु भयो र मलाई पनि दिदिको कुरा सुन्दा आसु नै आयो र हिजो उहाँले भाई म आज भगेर अफिस जान्छु भन्दै हुनु हुन्थ्यो मैले दिदि न भाग्नु तपाई कुन एजेण्ट लाई भन्नु भनेको थिए र उहाँ भाग्नु भय छ र

उहालाई प्रहरी ले समायर त्यो दिन तेहि राखेर उहि मालिककोमा पठाए छ साथीहरु उहालाई कसरी उद्दार गर्ने र उहाँ लाई फेस्बुक पनि चलाक आउदो रहेन छ र उहको यो हालत देखेर मैले भने दिदि हजुरले भिडियो बोलेर पठौनु भनेको थिए र उहाँ ले पठाएको भिडियो जस्ता को तेस्तै र उहाँ को imo na 009669677150 र उहाँ लाई हामीले कसरी नेपाल फर्काउन सक्किन्छ । उहाँको सहयोगको लागि सक्दो शेयर गर्नुहोला।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com