नयाँ शक्ति स्थापना दिवसको अवसरमा संयोजक भट्टराईद्वारा पार्टीमा फर्कन आह्वान


प्रकाशित मिति : जेष्ठ ३०, २०७५ बुधबार

gofF zlQm kf6L{sf] :yfkgf lbj; sf7df8f}Fdf a’waf/ gofF zlQm kf6L{ g]kfnsf] :yfkgf lbj; tyf /fli6«o o’jf cleofgsf] ljz]if ;+3Lo e]nfdf kf6L{sf ;+of]hs Pj+ k”j{ k|wfgdGqL 8f afa’/fd e§/fO{nfO{ s]s v’jfpFb} sfo{stf{ . tl:a/ M /Tg >]i7, /f;;

काठमाडौँमा बुधबार नयाँ शक्ति पार्टी नेपालको स्थापना दिवस तथा राष्ट्रिय युवा अभियानको विशेष संघीय भेलामा पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई केक काटेर उद्घाटन गरेको छ ।

संयोजक भट्टराईले बुधबार पार्टी स्थापना दिवसको अवसर पारेर पार्टी छोडेर गएका नेता, कार्यकर्तालाई फर्कन आह्वान गरेका छन् । उनले अव बैकल्पिक शक्तिको रुपमा आफ्नो पार्टी अघि बढाउने घोषना गरेको छ । भट्टराईले आधुनिक युग सुहाउँदो विचार आफ्नो पार्टीले लिएको दावी पनि गरेका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com