Follow @khasokhasmag

नयाँ शक्ति स्थापना दिवसको अवसरमा संयोजक भट्टराईद्वारा पार्टीमा फर्कन आह्वान


प्रकाशित मिति : जेष्ठ ३०, २०७५ बुधबार

काठमाडौँमा बुधबार नयाँ शक्ति पार्टी नेपालको स्थापना दिवस तथा राष्ट्रिय युवा अभियानको विशेष संघीय भेलामा पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई केक काटेर उद्घाटन गरेको छ ।

संयोजक भट्टराईले बुधबार पार्टी स्थापना दिवसको अवसर पारेर पार्टी छोडेर गएका नेता, कार्यकर्तालाई फर्कन आह्वान गरेका छन् । उनले अव बैकल्पिक शक्तिको रुपमा आफ्नो पार्टी अघि बढाउने घोषना गरेको छ । भट्टराईले आधुनिक युग सुहाउँदो विचार आफ्नो पार्टीले लिएको दावी पनि गरेका छन् ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com