विश्वकप फुटबल सुरु हुन एक दिन मात्र , स्पेनद्वारा प्रशिक्षक लोपेटेगी बर्खास्त


प्रकाशित मिति : जेष्ठ ३०, २०७५ बुधबार

अहिले विश्वनै ‘विश्वकप फुटबल’मय भईरहेको छ । तर स्पेनले आफ्नो प्रशिक्षकलाई बर्खास्त गरेको छ । स्पेनले विश्वकप फुटबल सुरु हुन एक दिन मात्र बाँकी रहँदा आफ्नो प्रशिक्षक लोपेटेगीलाई बर्खास्त गरेको हो ।

जुलेन लोपेटेगीलाई नयाँ प्रशिक्षकको रुपमा रियल मड्रिडले नियुक्त गरेको घोषणा गरेको थियो । यस लगत्तै स्पेनले पनि आफ्नो प्रशिक्षक लोपेटेगीलाई बर्खास्त गरेको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com