फेवातलमा प्याराग्लाईडिङ खस्यो


प्रकाशित मिति : जेष्ठ २७, २०७५ आईतबार

खराम मौसमका कारण पोखराको फेवातालमा प्याराग्लाईडिङ खसेको छ ।

आईतबार दिउसो साढे २ बजे तिब्र हावाहुरीका कारण खस्न पुगेका पिस हिमालयन प्याराग्लाईडिङका पाईलट सुरेश नेपाली र चिनियाँ यात्रु प्युस फेन फेनको सशत्र प्रहरी बलको टोलीले सकुशल उद्धार गरेको सशत्र प्रहरी नायब निरिक्षक धर्मेन्द्र चौधरीले बताए ।

रेस्क्यू टावरबाट सो प्याराग्लाईडिङ तालको बिचमा खसेको देखे लगत्तै मोटरबोटको साथमा उद्धार टोली समयमै घटनास्थलमा पुगेकोले सकुशल उद्धार गर्न सफल भएको चौधरीले बताए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com