‘पाप प्रायोश्चित गर्न मुखर्जीले क्षमा पुजा गरे’


प्रकाशित मिति : कार्तिक १८, २०७३ बिहीबार

नेपाल भ्रमणको क्रममा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको पशुपतिनाथ मन्दिरको पुजा आजालाई लिएर भारतीय संचार माध्यमले व्यापक प्रचार गरेका छन् ।

उनीहरुले मुखर्जीको पशुपतिनाथ दर्शन तथा पुजा पापबाट छुटकारा पाउनको लागि गरिएको भन्दै प्रचार गरेका छन् ।

विहीबार मध्यान्न राष्ट्रपति मुखर्जीले गरेको पुजालाई  भारतीय टेलिभिजन आजतकले राष्ट्रपतिले आफ्नो पापलाई प्रायोश्चित गर्नको लागि पुजा गरेको उल्लेख गरेको छ ।

aaj-tak

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com