वैशाख २२ गते हुने एन्फा निर्वाचन विधान विपरित


प्रकाशित मिति : बैशाख १८, २०७५ मंगलबार

अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचनको मिति नजिकिदै गर्दा नेपाली फुटबलमा पुनः विवाद देखिएको छ ।

एन्फाको वैशाख २२ गते हुने भनिएको केन्द्रीय कार्यकारी समितिको निर्वाचन विधान विपरित भएको भन्दै एक समूहले असन्तुष्टि जनाएपछि यस्ते अवस्था उत्पन्न भएको हो ।

एन्फाका उपाध्यक्ष एवं आसन्न निर्वाचनका लागि अध्यक्ष पदका प्रत्यासी मणि कुँवरले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विधि र विधान विपरित गरिने चुनावले नेपाली फुटबलको हित नहुने जिकिर गरेका छन् ।

विधान अनुरुप कार्यकारी समितिले मिति, समय तथा स्थानको जानकारी ६० दिन अगााडि सदस्यलाई गराउनु पर्ने भन्दै कुनै जानकारी नआएकोमा आपत्ति समेत बयात गरेका छन् ।

विधि र बिधानका लागि दुबै पक्षको सहमतिमा चुनावको मिति तोक्न सकिने भन्दै कुँवरले नेपाली

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com