दशैंमा सुनसान काठमाडौं (फोटो फिचर)
प्रकाशित मिति : २४ आश्विन २०७३, सोमबार
दशैंमा काठमाडौं बाहिर घर हुने अधिकांश काठमाडौं बाहिर दशैं मनाउन गएपछि काठमाडौं सुनसान भएको छ । काठमाडौंका सडकमा गाडीहरु निकै पातलो छन् भने दैनिक जाम हुने काठमाडौंका सडक लगभग खाली छन् । खसोखासको फोटो फिचर ।






