नेवि संघद्धारा देउवालाई चश्मा उपहार


प्रकाशित मिति : फाल्गुन १३, २०७४ आईतबार

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ताले सभापति शेरबहादुर देउवालाई चश्मा उपहार दिएका छन् ।

आइतबार केन्द्रीय कार्यालय सानेपामा धर्ना केहीबेर दिएर गुटरहित लेखिएको चस्मा नेवि संघले सभापति देउवालाई उपहार दिएका हुन् ।

कांग्रेसभित्रको गुटबन्दी अन्त्यको माग गर्दै नेपाल विद्यार्थी संघ आबद्ध नेता, कार्यकर्ताले झन्डा, ब्यानरसहित कार्यलयाको मूलढोकामा धर्ना दिँदै नाराबाजी समेत गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com