फागुन ७, भक्तपुर– सोमबार भक्तपुरमा भएको दुर्घटनामा एक बालकको मृत्यु भएको छ।
चाँगुनारायाण नगरपालिका–८ आरुबारीस्थित देबी इँटाभट्टामा बा।२ ख १३७८ नम्बरको मिनीट्रकले माटो लोड गर्ने क्रममा सोमबार अचानक ठक्कर दिँदा गम्भीर घाइते भएका सोही इँटाभट्टामा काम गर्ने रोल्पा ह्याङ्ग–८ का देबेन्द्र बुढामगरको छोरा १९ महिनाको सबिन बुढामगरको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । सवारी साधन र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।