हारको मुख बाट जित निकाले करन केसिले,बिश्वा कपमा नेपाल छनोट


प्रकाशित मिति : फाल्गुन २, २०७४ बुधबार

आषिस खनाल । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा क्यानडाले नपाललाई १९५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

८ विकेटको क्षतिमा क्यानडाले १९५ रनको लक्ष्य प्रस्तुत गरेको हो । नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि क्यानडाले ब्याटिङ गरेको थियो ।

जवाफी ब्याटिङमा उत्रेको नेपालले खराब सुरुवात गरेको छ ।सुरुमै लगातार दुइ बलमा कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल क्याच आउट भएका छन् ।तेसपछी ओपनर दिलिप नाथले पारी समहाल्दै ४१ रनमा आउट भएका छन । शरद पनि एक रन बनाएर आउट भएका छन् ।
तर अन्तिम ब्याट्सम्यानका रुपमा आएका करन केसी ले अविजित ४२ रन हानी नेपाल लाई बिजय बनाएका छन् ।
यसै सँगइ नेपाल विश्व कपको पहिलो चरण मा प्र्वेश गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com