माघे संक्रान्ति नजिकिदै जाँदा चाकुको व्यवसायीक उत्पादन बढ्दो


प्रकाशित मिति : पुस २५, २०७४ मंगलबार

टोखा काठमाडौं उपत्यकाको पुरानो शहर मध्येको एक हो ।

त्यसैले टोखाको ऐतिहासिक र सांस्कृतिक महत्व रहदै आएको छ ।

टोखाको इतिहासलाई झन् टोखामा उत्पादित चाकुले पनि चिनाउने काम गर्दछ ।

टोखालाई चाकु उत्पादनको उद्घम् बिन्दु भन्दा पनि हुन्छ किनभने टोखावाट नै चाकुको व्यवसायीक यात्रा अगाडी बढेको र अहिले बिश्वबजारमा समेत यहि चाकु निर्यात हुन थालेको ।

माघे संक्रान्ति नजिकिदै जाँदा अहिले टोखामा चाकुको व्यवसायीक उत्पादन गर्दै आएका व्यवसायीलाई भ्याई नभ्याई छ ।

थप समाचारको लागी यहाँ क्लिक गर्नु होला

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com