उत्तर कोरियाली राष्ट्रपति किमको त्यो छोटो अभिव्यक्ति जसले दक्षिण कोरिया र अमेरिकाको धारणा एकाएक बदलिदियो


प्रकाशित मिति : पुस २५, २०७४ मंगलबार

सन् २०१८ मा दक्षिण कोरियामा हुने शीतकालिन ओलम्पिकमा उत्तर कोरियाली टोलीले सहभागिता जनाउने पक्का भएको छ ।

उत्तर कोरियाका अनुसार फेव्रुअरीमा हुने ओलिम्पिकमा सहभागी हुन खेलाडीहरुसँगै समर्थक र डेलिगेसन पनि दक्षिण कोरिया जानेछन् ।

पछिल्लो दुई वर्षमा पहिलो पटक दुई देश वार्ताका लागि टेवुलमा बसिरहेका छन् ।

उत्तर कोरिया र दक्षिण कोरियाको अन्तर्राष्ट्रिय सीमामा रहेको पनमुनजोम गाउँको पीस हाउसमा यो वार्ता भएको हो ।

थप समाचारको लागी यहाँ क्लिक गर्नु होला

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com