देउवालाई अझ शक्तिशाली बनाउन कांग्रेसमा प्रयास !


प्रकाशित मिति : पुस २५, २०७४ मंगलबार

चुनावी हारपछि नेपाली कांग्रेसका युवा नेताहरुले नेतृत्व हस्तान्तरणको बहस चलाएका छन् ।

तर, संस्थापन समूहले भने पार्टी सभापति शेरबहादुर देउवालाई अझ शक्तिशाली बनाउने प्रयास थालेका छन् ।

देउवा समूहले पार्टीलाई फेरि सामुहिक नेतृत्व प्रणालीबाट अध्यक्षात्मक प्रणालीमा फर्काउने प्रस्ताव बहसमा ल्याएको छ ।

थप समाचारको लागी यहाँ क्लिक गर्नु होला

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com