गाडी भाडामा लिएर १करोड ३५ लाख नतिर्ने पक्राउ: ठगी र बैंकिङ कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी


प्रकाशित मिति : पुस २५, २०७४ मंगलबार

गाडी भाडामा लिएर १ करोड ३५ लाख रुपैयाँभन्दा बढी रकम नतिर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले नुवाकोट घर भई गंगबुमा बस्दै आएका शिवबहादुर कार्कीलाई पक्राउ गरेको हो ।

उनले विभिन्न ब्यक्तिहरूसँग गाडी भाडामा लिने, पछि गाडी र भाडा दुवै नदिने गरेको गुनासो आएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

थप समाचारको लागी यहाँ क्लिक गर्नु होला

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com