सेयर बजारका म्युचुअल फन्डको कारोबारमा कतै फाइदा, कतै घाटा


प्रकाशित मिति : पुस २५, २०७४ मंगलबार

धितोपत्र बजारमा लगानी गर्ने विभिन्न माध्यमहरू छन् ।

त्यसमध्ये म्युचुअल फन्ड पनि एक हो ।

नेपालमा पछिल्लो समयमा विभिन्न कम्पनी तथा वित्तीय संस्थाले एकपछि अर्को गर्दै उक्त फन्डको कारोबार गर्ने गरेका छन् ।

लगानी विविधीकरणका लागि यस्ता फन्डको कारोबारलाई सहज रूपमा लिने गरिन्छ ।

नेपाल धितोपत्र बोर्डका अनुसार चालु आर्थिक वर्षमा मात्रै चारवटा फन्डलाई कारोबारका लागि स्वीकृति दिइसकिएको छ ।

थप समाचारको लागी यहाँ क्लिक गर्नु होला

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com