दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चारजना पक्राउ


प्रकाशित मिति : पुस २४, २०७४ सोमबार

दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित महानगरीय अपराध महाशाखाले चारजनालाई पक्राउ गरेको छ ।

दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालाको कारोवार गर्ने व्यक्तिहरुको बारेमा गोप्य सूचनाका आधारमा काठमाडौंको टोखाबाट उद्धब बस्नेत सहित चारजनालाई आज दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

थप समाचारको लागी यहाँ क्लिक गर्नु होला

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com