बिहे भएकै दिन एक सुन्दर बेहुलीको मृत्यु शोकाकुल भए सारा गाउ हार्दिक श्रद्धाञ्जली


प्रकाशित मिति : पुस १२, २०७४ बुधबार

मृत्युले पत्याउन गाह्रो हुने गरी डोर्याउछ भनेको सायद साचो नै होला थुप्रै अप्रत्यासित घटनाहरु घटेका हुन्छन जुन सुन्दा एकदमै नरमाइलो लाग्छ कतिपय घटनाहरुबारे सुन्दा पनि मन दुखेर आउछ! हालचालै गाडी दुर्घटनामा एक प्रहरी जोडीको मृत्यु भएको थियो जसको बिवाह भएको मात्र ३ दिन भएको थियो,त्यस घटनाले सारा देश स्तब्ध भएको थियो.त्यस्तै अनौठो घटनाहरु सुन्दा मनमा अनेकौ कुराहरु पनि खेल्छन र मान्छेहरु कुरा गर्छन

“जीन्दगीको साची केही भरोसा हुदैन,आज छ भोली छैन” यस्तै कहालीलाग्दो घटना घटेको छ एक गाउमा.गाउको नाम र ठेगाना खुलाइएको छैन.सामाजिक संजालमा प्राप्त भएको फोटो अनुसार बिवाह भएकै दिन एक बेहुलीको मृत्यु भएको खबरले सारा गाउ शोकमा डुबेको छ! मृत्युको कारण पनि खुलाइएको त छैन तर मृतकको नाम भने रिया भनिएको छ ! हेर्दा अत्यन्त सुन्दर र भर्खर मात्र नया जीवनमा प्रवेश गरेकी यी बेहुलीका अनगिन्ती सपनाहरु एकै सासमा टुंगिए शवको वारीपरि सबैले आसुको धारा बगाउदै शोकाकुल भएको अवस्था फोटोमा देख्न सकिन्छ !

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मृतकको आत्माले शान्ती पाओस!

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com