Follow @khasokhasmag

बिहे भएकै दिन एक सुन्दर बेहुलीको मृत्यु शोकाकुल भए सारा गाउ हार्दिक श्रद्धाञ्जली


प्रकाशित मिति : पुस १२, २०७४ बुधबार

मृत्युले पत्याउन गाह्रो हुने गरी डोर्याउछ भनेको सायद साचो नै होला थुप्रै अप्रत्यासित घटनाहरु घटेका हुन्छन जुन सुन्दा एकदमै नरमाइलो लाग्छ कतिपय घटनाहरुबारे सुन्दा पनि मन दुखेर आउछ! हालचालै गाडी दुर्घटनामा एक प्रहरी जोडीको मृत्यु भएको थियो जसको बिवाह भएको मात्र ३ दिन भएको थियो,त्यस घटनाले सारा देश स्तब्ध भएको थियो.त्यस्तै अनौठो घटनाहरु सुन्दा मनमा अनेकौ कुराहरु पनि खेल्छन र मान्छेहरु कुरा गर्छन

“जीन्दगीको साची केही भरोसा हुदैन,आज छ भोली छैन” यस्तै कहालीलाग्दो घटना घटेको छ एक गाउमा.गाउको नाम र ठेगाना खुलाइएको छैन.सामाजिक संजालमा प्राप्त भएको फोटो अनुसार बिवाह भएकै दिन एक बेहुलीको मृत्यु भएको खबरले सारा गाउ शोकमा डुबेको छ! मृत्युको कारण पनि खुलाइएको त छैन तर मृतकको नाम भने रिया भनिएको छ ! हेर्दा अत्यन्त सुन्दर र भर्खर मात्र नया जीवनमा प्रवेश गरेकी यी बेहुलीका अनगिन्ती सपनाहरु एकै सासमा टुंगिए शवको वारीपरि सबैले आसुको धारा बगाउदै शोकाकुल भएको अवस्था फोटोमा देख्न सकिन्छ !

मृतकको आत्माले शान्ती पाओस!

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com